क्यानडाका विभिन्न सामानमा ५० प्रतिशत भन्सार महसुल लगाउने ट्रम्पको घोषणा
lokaantar.com

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने विभिन्न प्रकारका सामानहरूमा ५० प्रतिशत भन्सार महसुल (ट्यारिफ) लगाउने घोषणा गरेका छन्।
अमेरिकी गाडी, दुग्धजन्य पदार्थ (डेयरी उत्पादन) र रक्सीमाथि क्यानडाले गरिरहेको 'असमान व्यवहार'को जवाफमा यो कदम चालिएको ट्रम्पले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)