रोड्री उत्कृष्ट खेलाडी, मेस्सी र मेक्सिकन समर्थक चर्चामा
himalpress.com · Tue Jul 21 04:55:08 GMT 2026
काठमाडौँ- विश्वकप फुटबल सम्पन्न भएपछि बीबीसी स्पोर्ट्स का पत्रकारहरूले प्रतियोगिताका उत्कृष्ट खेलाडी, उदाउँदा प्रतिभा, अविस्मरणीय क्षण, उत्कृष्ट समर्थक, उत्कृष्ट गोल र उत्कृष्ट बचाउबारे आफ्ना छनोट सार्वजनिक गरेका छन्।
प्रतियोगिताको आधिकारिक ‘गोल्डेन बल’ स्पेनका कप्तान रोड्रीले जित्दा अर्जेन्टिनाका लियोनेल मेस्सी ‘सिल्भर बल’ तथा फ्रान्सका किलियन एम्बाप्पे ‘ब्रन्ज बल’का विजेता बने।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)