साउन १४ गतेदेखि ऋणपत्र बिक्री गर्दै लक्ष्मी सनराइज बैंक
setopati.com · Tue Jul 21 05:07:17 GMT 2026

लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
बैंकले १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा '७ प्रतिशत लक्ष्मी सनराइज डिबेन्चर २०९२' निष्कासन गर्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)