नेतन्याहुलाई अमेरिकामा गिरफ्तार गरिने छैन: ट्रम्प
barnanmedia.com · Tue Jul 21 04:58:21 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई कुनै पनि परिस्थितिमा संयुक्त राज्य अमेरिकामा पक्राउ नगरिने बताएका छन्।
ट्रम्पको यो अभिव्यक्ति न्युयोर्क सहरका मेयर जोहरान ममदानीले नेतन्याहु न्युयोर्क आएमा गिरफ्तार गरिने सम्भावना रहेको बताएपछि आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)