असार १४–१५ मा कम्युनिस्टको वैचारिक टक्कर : एकातिर ‘जबज’ र अर्कोतिर ‘वैज्ञानिक समाजवाद’
ajakoartha.com · Sun Jun 28 05:09:00 GMT 2026

काठमाडौं– मदन भण्डारीको जन्मजयन्तीको अवसरमा असार १४ गते जनताको बहुदलीय जनवाद (जबज) केन्द्रित कार्यक्रम भएको भोलिपल्ट, असार १५ गते नेपाली कम्युनिस्ट आन्दोलनमा अर्को महत्वपूर्ण वैचारिक बहसको मञ्च तयार हुँदैछ ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मजयन्तीको सन्दर्भमा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालद्वारा लिखित ‘बहुदलीय जनवाद कि वैज्ञानिक समाजवाद ?’ पुस्तकको विमोचन हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)