रसुवा बाढीपीडितका लागि ललितपुर महानगरले एक करोड सहयोग गर्ने
lokaantar.com

ललितपुर महानगरपालिकाले भोटेकोशी नदी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
महानगरपालिकाले बिहीबार एक विज्ञप्ति जारी गर्दै बुधबार रसुवा जिल्लाको सीमावर्ती क्षेत्र रसुवागढी र तल्लो तटीय क्षेत्र भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)