स्मार्टको अर्बौँ घोटालामा मुछिए ७ पूर्वसञ्चारमन्त्री, जगदीश खरेलदेखि गोकुल बाँस्कोटासम्म अख्तियारको फन्दामा
bishowkhabar.com · Tue Jul 21 05:13:08 GMT 2026

काठमाडौं– स्मार्ट टेलिकमको लाइसेन्स नवीकरण, बक्यौता असुली र सम्पत्ति व्यवस्थापनसँग सम्बन्धित निर्णय प्रक्रियामा सात जना पूर्वसञ्चारमन्त्रीको भूमिकामाथि अनुसन्धानको दायरा विस्तार भएको छ ।
पूर्वअध्यक्ष टंकमणि शर्मा दुवाडी नेतृत्वको अध्ययन प्रतिवेदन तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रारम्भिक अनुसन्धानले विभिन्न चरणमा भएका सरकारी निर्णयहरूबारे प्रश्न उठाएको स्रोतहरूको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)