रुस हाउसमा मनाइयो नेपाल–रुस कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव
newsofnepal.com · Tue Jul 21 05:12:54 GMT 2026

काठमाडौं
नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा काठमाडौंस्थित रुस हाउसमा सोमबार विशेष समारोह आयोजना गरियो। सो अवसरमा प्रतिनिधिसभा सदस्य तथा नेपाल–रुस संसदीय मैत्री समूहका संयोजक एवं पूर्वमन्त्री वर्षमान पुन, नेपालका लागि रुसका राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभ र काठमाडौंस्थित रुस हाउसकी निर्देशक अनास्तासिया खोख्लोभाले ‘रुस–नेपाल : मित्रता र सहकार्यका ७० वर्ष’ विषयक ऐतिहासिक तस्बिर प्रदर्शनीको पानसमा दीप प्रज्वलन गर्दै उद्घाटन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)