परराष्ट्र मन्त्रालयलाई चीनको सूचना - भोटेकोशीमा फेरि बाढी आउन सक्छ
nepalviews.com · Thu Aug 27 11:29:02 GMT 2026

काठमाडौं । भोटेकोशी नदीमा सम्भावित बाढीको जोखिम बढेको भन्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गर्दै सतर्क रहन आग्रह गरेको छ ।
चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालयमार्फत प्राप्त पछिल्लो सूचनाअनुसार, भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणमा भाद्र १० गते बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)