पाटनस्थित कुम्भेश्वर मन्दिरमा लाग्ने विशेष मेलाको तयारी पुरा
annapurnapost.com · Thu Aug 27 11:22:48 GMT 2026

काठमाडौं :
जनैपूर्णिमाका अवसरमा ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा लाग्ने विशेष मेलाको तयारी पुरा भएको छ। भदौ १२ गते साउन शुक्ल पूर्णिमाका अवसरमा ललितपुरको कुम्भेश्वर–बंगलामुखीमा लाग्ने जनैपूर्णिमा मेलाको सम्पूर्ण तयारी पुरा भएको मेला व्यवस्थापन समितिले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)