निर्मात्री तथा निर्देशक बन्दैछिन् अभिनेत्री विपना थापा ?
kalakarmi.com · Tue Jul 21 05:19:43 GMT 2026

काठमाडौं- अहिले प्राय: अभिनेत्रीहरु आफैँ फिल्म निर्देशन तथा निर्माण गर्न थालेका छन् ।
अभिनेत्रीहरू नीता ढुंगाना, रेखा थापा, प्रियंका कार्की लगायत धेरै अभिनेत्रीले फिल्म निर्माण तथा निर्देशन गरिरहेका छन् ।