धनगढीमा प्रतिबन्धित २८ लाख बराबरको प्लास्टिक सामग्री बरामद
setopati.com · Tue Jul 21 05:16:00 GMT 2026
धनगढीमा प्रतिबन्धित झन्डै पौने २८ लाख मूल्य बराबरका प्लाष्टिक जन्य सामग्री प्रहरीले बरामद गरेको छ।
धनगढी उपमहानगरपालिका–२ घर भई वडा नं. ४ मा गणेश ओझाले सञ्चालन गरेको ‘कौशल ट्रेडर्स एण्ड सप्लायर्स’को गोदाममा छापा हानेर २७ लाख ७२ हजार मूल्य बारबरका प्लाष्टिक जन्य सामग्री बरामद गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)