ककरोच पार्टीका संस्थापक दीपकेले किन मागे माफी ?
clickmandu.com · Tue Jul 21 05:20:54 GMT 2026

काठमाडौं । ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले आफ्ना समर्थकहरूसँग माफी मागेका छन् ।
दिल्ली प्रहरीको कारबाहीबाट प्रदर्शनकारीहरूलाई बचाउन आफूले अझ राम्रो प्रयास गर्न सक्ने उनले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)