रसुवा बाढीमा उदयपुरका ११ जना बेपत्ता (नामावलीसहित)
nepalpress.com · Thu Aug 27 11:27:34 GMT 2026

उदयपुर । रसुवामा आएको विनाशकारी बाढीका कारण उदयपुरका ११ जना व्यक्तिहरू सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेहरूमा ५ वर्षीया बालिकादेखि ४२ वर्षसम्मका नागरिक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार सम्पर्कविहीन भएकामध्ये एउटै गाउँका तीन जना रहेका छन् । त्रियुगा नगरपालिका वडा नं १४ बाजगराका १८ वर्षिय भेषराज माझी, २० वर्षका मिलन माझी र ३२ वर्षका चन्द्र बहादुर माझी रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)