साउदी अरबमाथि हुथीद्वारा समुद्री नाकाबन्दी घोषणा
ratopati.com · Tue Jul 21 05:31:06 GMT 2026

सना । यमनस्थित इरान समर्थित हुथी विद्रोहीहरूले सोमबार साउदी अरबमाथि समुद्री नाकाबन्दी घोषणा गरेका छन् ।
यसले अमेरिका–इरान युद्धमा नयाँ मोर्चा खुल्ने सम्भावना बढाउनुका साथै विश्वव्यापी ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा थप जोखिम सिर्जना गरेको समाचारमा उल्लेख छ । हुथीहरूको घोषणापछि यमनमा रहेको साउदी नेतृत्वको सैन्य गठबन्धनले बल प्रयोग गरेर जवाफ दिने चेतावनी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)