उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
nepalnews.com · Tue Jul 21 05:33:58 GMT 2026

विराटनगर। गत आर्थिक वर्ष ०८२/८३ मा उच्च अदालत विराटनगरले चार हजार ९९ थान मुद्दा फैसला गरेको छ।
अदालतद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सात हजार १५७ मुद्दा दर्ता भएकामा अझै तीन हजार ५८ थान नियमित र १८ महिना नाघेका ८७ थान मुद्दा फैसला गर्न बाँकी रहेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)