‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’: अब हरेक दिन एक नेपाली लखपति बन्ने
himalpress.com · Tue Jul 21 05:43:22 GMT 2026

काठमाडौँ- सरकारले कर प्रणालीमा आबद्ध उपभोक्तालाई प्रोत्साहन गर्न ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ। अर्थ मन्त्रालयले कर प्रोत्साहन उपहार सञ्चालन कार्यविधि स्वीकृत गर्दै अब हरेक दिन कर प्रणालीमा आबद्ध एक नागरिकलाई लखपति बनाउने योजना सुरु गरेको हो।
यसमा मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध तथा सय रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिक सहभागी हुन पाउनेछन्। त्यसका लागि १०० रुपैयाँभन्दा बढीको सामान किन्दा वा होटेलररेस्टुरेन्टमा भुक्तानी गर्दा सक्कली बिल लिनुपर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)