ओखलढुंगाको पर्यटकीय झोलुंगे पुल निर्माण अन्तिम चरणमा, चाँडै सञ्चालनमा आउने
barnanmedia.com · Tue Jul 21 05:33:40 GMT 2026

ओखलढुंगा: ओखलढुंगा सदरमुकाममा निर्माणाधीन पर्यटकीय झोलुंगे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। अधिकांश संरचनात्मक काम सम्पन्न भइसकेकाले केही बाँकी काम सकिएसँगै पुल सञ्चालनमा ल्याइने तयारी गरिएको छ।
पर्यटन प्रवर्द्धन र स्थानीय आवागमनलाई सहज बनाउने उद्देश्यले निर्माण भइरहेको उक्त झोलुंगे पुलले सञ्चालनपछि जिल्लाको प्रमुख आकर्षणका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)