‘प्रमाण छैन भने आरोपको मञ्च किन?’ प्रकाश सुवेदीलाई पत्रकारिता आचारसंहिताको सम्झना गराउँदै खुला प्रश्न
barnanmedia.com · Tue Jul 21 05:33:26 GMT 2026

प्रिय प्रकाश सुवेदी जी, अग्रज हुनुका नाताले तपाईंप्रति सम्मान छ । तर, पत्रकारिताको विद्यार्थी, अभ्यासकर्ता र अध्यापक हुनुका नाताले तपाईले हालै लिएको एक अन्तरवार्ताका सन्दर्भमा तपाईंको ध्यानाकर्षण गराउन चाहन्छु ।
वेदिका र राधिका दासी दुबैसॅग मेरो परिचय छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)