अटो दुर्घटनामा चालकसहित ६ जना घाइते
annapurnapost.com · Tue Jul 21 05:43:50 GMT 2026

नवलपरासी : नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका -४ स्थित पूर्व-पश्चिम राजमार्गमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ह ३७४० नम्बरको अटो बाटो काट्दै गरेका बालकलाई बचाउने क्रममा मंगलबार बिहान ०८:४५ बजे अनियन्त्रित भई दुर्घटना भएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)