ललितपुरको महालक्ष्मीस्थानमा सडक भासियो (तस्बिरसहित)
baahrakhari.com · Tue Jul 21 05:50:08 GMT 2026

काठमाडौं । ललितपुरको महालक्ष्मीस्थानमा वर्षाका कारण सडक भासिएको छ । महालक्ष्मी नगरपालिका–३, महालक्ष्मीस्थानमा सोमबार सडक भासिँदा ठूलो दुर्घटना टरेको छ ।
सडक भासिएपछि त्यसको छेउमा रहेको फर्निचर, क्याफे, किराना पसलसमेत जोखिममा परेका छन् । सडक भासिँदा फर्निचरभित्र ६ जना थिए । बाहिरबाट ठूलो आवाज आएपछि उनीहरू भागेर निस्किएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)