विश्वकप २०२६ ले फिफालाई दिलायो ऐतिहासिक कमाइ, आम्दानी १५ अर्ब डलर पुगेको दाबी
barnanmedia.com · Tue Jul 21 05:44:42 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ ले विश्व फुटबलको सर्वोच्च संस्था फिफालाई रेकर्ड आम्दानी गराएको दाबी गरिएको छ। उपलब्ध विवरणअनुसार प्रतियोगिताबाट फिफाले करिब १५ अर्ब अमेरिकी डलर आम्दानी गरेको बताइएको छ।
४८ टोलीको सहभागितासहित पहिलो पटक विस्तारित स्वरूपमा आयोजना गरिएको विश्वकपले प्रसारण अधिकार, प्रायोजन, टिकट बिक्री, आतिथ्य सेवा (Hospitality), व्यापारिक सामग्री बिक्री तथा अन्य व्यावसायिक गतिविधिबाट उल्लेखनीय आम्दानी गरेको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)