प्रमुख निर्वाचन आयुक्त र आयुक्तविरुद्धका उजुरीमाथि छलफल जारी
annapurnapost.com · Tue Jul 21 05:58:06 GMT 2026

काठमाडौं : संसदीय सुनुवाइ समितिमा निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा प्रस्तावित भएकाहरूविरुद्ध परेका उजुरीमाथि छलफल सुरू भएको छ। सिंहदरबारमा मंगलबार बसेको समिति बैठकमा छलफल भइरहेको हो।
असार २५ गते बसेको संसदीय सुनुवाइ समिति बैठकले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की र आयुक्त राजीव सुब्बा र गुरुप्रसाद वाग्लेविरुद्ध उजुरी दिनका लागि १० दिनको समय दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)