पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा ,९ जनाको *मृ*त्यु, १०६ जना घाइते
canadanepal.com · Tue Jul 21 06:02:54 GMT 2026

काठमाडौं - देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने १०६ जना घाइते भएका छन्।
नेपाल प्रहरीले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार सिन्धुली, रुपन्देही, पर्सा, सुनसरी, झापा, बाजुरा र बारामा भएका विभिन्न सवारी दुर्घटनामा ९ जनाले ज्यान गुमाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)