काठमाडौँ जिल्ला अदालतले २६ हजार ४४५ मुद्दा फैसला गर्न बाँकी
nepalnews.com · Tue Jul 21 06:08:08 GMT 2026

काठमाडौँ। काठमाडौँ जिल्ला अदालतले आर्थिक वर्ष २०८२/८३ मा २६ हजार ४४५ मुद्दा फैसला गर्न सकेन।
सो आर्थिक वर्षमा कुल ४६ हजार २७७ थान मुद्दा दर्ता भएकामध्ये १९ हजार ८३२ थान मुद्दा फैसला भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)