भरतपुर अस्पतालमा बिरामीको उच्च चाप
nepalnews.com · Tue Jul 21 06:06:14 GMT 2026

चितवन। चितवनस्थित भरतपुर अस्पतालमा पछिल्लो समय बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ।
निजी क्षेत्रका यहाँका दुई मेडिकल कलेजमा स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपछि उपचारका लागि आउने बिरामीको सङ्ख्या थप बढेको अस्पतालले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)