अमेरिकाले होर्मुज जलमार्गमा पानीजहाजमाथि आक्रमण गर्नसक्ने इरानी क्षमता थप नष्ट पार्ने
corporatenepal.com · Tue Jul 21 06:00:00 GMT 2026

काठमाडौं । होर्मुज जलमार्गमा पानीजहाजहरूमाथि आक्रमण गर्न सक्ने इरानी क्षमता थप नष्ट पार्ने उद्देश्यका साथ तेहरानविरुद्ध नयाँ चरणका हमलाहरू गरिएको अमेरिकी सेनाले बताएको छ ।
बीबीसीका अनुसार लगातार दशौँ रातका ती आक्रमण अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना सैनिकहरूको मृत्युको बदला इरानलाई सजाय दिने चेतावनी दिएपछि भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)