बालेनले चुच्चेनक्सा सिक्काबाट गायब गरेपछि भारतमा खुसीयाली
bishowkhabar.com · Tue Jul 21 06:09:26 GMT 2026

काठमाडौं– सरकारले १ र २ रुपैयाँका नयाँ सिक्का निष्कासनका लागि स्वीकृति दिएपछि भारतीय सञ्चारमाध्यमहरूमा ‘नेपाल झुक्यो’ र ‘विवादित नक्सा हटाइयो’ भन्ने शीर्षकसहित व्यापक चर्चा भएको छ ।
नेपाल राष्ट्र बैंकको प्रस्तावअनुसार मन्त्रिपरिषद्ले सिक्काको आकार, तौल, धातु र डिजाइन परिवर्तन गर्न स्वीकृति दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)