सरकारले आधारभूत सेवामा कर लगाएपछि जेनजी अभियन्ता असन्तुष्टि
nagariknews.nagariknetwork.com · Tue Jul 21 05:55:37 GMT 2026

सरकारले शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकतासँग सम्बन्धित क्षेत्रमा कर लगाएको भन्दै जेनजी अभियन्ता रक्षा बम, युजनराज भण्डारी, अर्नव चौधरी लगाएतले असन्तुष्टि व्यक्त गरेका छन्।
उनीहरूले सामाजिक सञ्जालमार्फत सरकारको कर नीतिमाथि प्रश्न उठाउँदै नागरिकको आधारभूत अधिकारसँग जोडिएका क्षेत्रमा कर लगाउने निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)