'सेतो धरती'को मञ्चन अवधि फेरि थपियो
setopati.com · Tue Jul 21 06:11:00 GMT 2026

नाटक 'सेतो धरती' ले आफ्नो मञ्चन यात्राको ५१ औं दिन पूरा गर्दै १०१ औं शो गर्ने भएको छ।
कान्तिपुर थिएटरका अनुसार दर्शकहरूको निरन्तर माग र उत्साहजनक उपस्थितिलाई मध्यनजर गर्दै नाटकको मञ्चन अवधि श्रावण १६ गतेसम्म थप गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)