कांग्रेसको अभूतपूर्व एकताले मात्रै देशको चुनौती सामना गर्न सक्छ : नैनसिंह महर
lokaantar.com

नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसको सुदृढ एकता र सशक्त संगठनले मात्र मुलुकले सामना गरिरहेको राजनीतिक, सामाजिक तथा आर्थिक चुनौतीहरूको प्रभावकारी रूपमा सामना गर्न सक्ने बताएका छन्।
बीपी कोइराला स्मृति दिवसको अवसरमा स्कूल अफ डेमोक्रेसीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता महरले वर्तमान परिस्थितिमा देश, जनता तथा सम्पूर्ण कांग्रेसीहरूको आत्मसम्मानको रक्षा गर्नु सबैको साझा जिम्मेवारी भएको बताए । त्यसका लागि व्यक्तिगत हठ, कुण्ठा, पूर्वाग्रह र गुटगत सोच त्यागेर साझा उद्देश्यका साथ अघि बढ्नुपर्ने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)