सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो
dcnepal.com · Tue Jul 21 06:14:11 GMT 2026

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)