दिल्लीमा कक्रोच पार्टीको विरोध प्रदर्शनमा प्रहरीको व्यापक धरपकड, सयौं घाइते र दर्जनौं पक्राउ
clickmandu.com · Tue Jul 21 06:19:04 GMT 2026

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा संसद्तर्फ मार्च गरिरहेका कक्रोच जनता पार्टी (सीजेपी) नेतृत्वका प्रदर्शनकारीहरूमाथि दिनभरि व्यापक धरपकड भएको छ । सोमबार मध्यरातपछि पनि जन्तरमन्तरमा ठूलो भीड जम्मा भएर केन्द्र सरकार र केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधान विरुद्ध चर्को नाराबाजी गरिरहेका थिए ।
मंगलबार प्रदर्शन २४औं दिनमा प्रवेश गर्दा राष्ट्रिय राजधानीमा सुरक्षा व्यवस्था अझै कडा पारिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)