साफ च्याम्पियनसिप बङ्गलादेशको ढाकामा आउँदो कात्तिकमा हुने
neplays.com · Tue Jul 21 06:26:00 GMT 2026
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले १५ औँ संस्करणको साफ च्याम्पियनसिपको आयोजना मिति र आयोजक देशको औपचारिक घोषणा गरेको छ ।
दक्षिण एसियाकै प्रतिष्ठित फुटबल प्रतियोगिता आउँदो कात्तिक १८ देखि मंसिर १ गतेसम्म बङ्गलादेशको राजधानी ढाकामा आयोजना हुने साफले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)