बीपी प्रतिष्ठान परिसरमा सञ्चालित ३५ औषधी पसल सिलबन्दी
khabarhub.com · Tue Jul 21 06:23:18 GMT 2026

धरान – बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको परिसरमा सञ्चालन भइरहेका ३५ वटा औषधी पसल सिलबन्दी गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)