कीर्तिपुर नजिकै कारमा आगलागी
onlinekhabar.com · Tue Jul 21 06:21:15 GMT 2026

५ साउन, काठमाडौं । कीर्तिपुरमा एक निजी गाडीमा आगलागी भएको छ । कीर्तीपुर नगरपालिका-१ ट्याङ्लाफाँटमा आज बिहान कारमा आगलागी भएको हो ।
बा५च ३०३८ नम्बरको गाडी आगलागी भएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)