विश्वकप फाइनलमा विपक्षी खेलाडीलाई कुट्ने अर्जेन्टिनी खेलाडीमाथि फिफाले थाल्यो अनुसन्धान
setopati.com · Tue Jul 21 06:23:00 GMT 2026
फिफा विश्वकप २०२६ को फाइनल खेलपछि मैदानमा देखिएको उग्र र अशोभनीय व्यवहारका लागि अर्जेन्टिनामाथि फिफाले अनुसन्धान गर्ने भएको छ।
अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा स्पेनसँग १-० ले पराजित भएपछि अर्जेन्टिनी खेलाडी र प्रशिक्षकहरूले गरेको व्यवहारलाई लिएर फिफाको अनुशासन समितिले एक विशेष अभियोजक नियुक्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)