अभिनेत्री गौमाया गुरूङले गरिन् बिहे (तस्बिरहरू)
setopati.com · Tue Jul 21 06:27:00 GMT 2026

अभिनेत्री गौमाया गुरूङ वैवाहिक सम्बन्धमा बाँधिएकी छन्। उनले केही दिनअघि बेलायतमा आयोजित एक समारोहमा प्रेमी दिवाससँग विवाह गरेकी हुन्।
विवाह समारोहमा दुवै पक्षका परिवारका सदस्य तथा आफन्तहरूको सहभागिता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)