ललितपुरको महालक्ष्मीस्थानमा सडक भासियो (तस्बिरहरू)
nepalnews.com · Tue Jul 21 06:27:39 GMT 2026

ललितपुर। ललितपुरको महालक्ष्मीस्थानमा अविरल वर्षाका कारण सडक भासिएको छ।
महालक्ष्मी नगरपालिका–३, महालक्ष्मीस्थानमा सोमबार सडक भासिँदा ठूलो दुर्घटना टरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)