तीजको मुखैमा सुन–चाँदीको भाउ अचाक्ली महँगियो, प्रतितोला कतिमा हुँदैछ किनबेच ? (मूल्यसहित)
bishowkhabar.com · Tue Jul 21 06:22:51 GMT 2026

काठमाडौं– स्थानीय बजारमा मंगलबार सुन–चाँदीको मूल्यमा वृद्धि भएको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)