प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्लेबीच दूरी बढेको चर्चा, सरकारभित्र समन्वयमाथि प्रश्न
kalakarmi.com · Tue Jul 21 06:22:30 GMT 2026

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच सम्बन्ध चिसिएको चर्चा यतिबेला राजनीतिक वृत्तमा व्यापक रूपमा भइरहेको छ ।
विशेषगरी मुलुकको अर्थतन्त्रसँग सम्बन्धित महत्वपूर्ण छलफल तथा निर्णय प्रक्रियामा अर्थमन्त्री वाग्लेको सहभागिता नदेखिएपछि सरकारभित्र समन्वय र शक्ति सन्तुलनबारे विभिन्न अड्कलवाजी प्रारम्भ भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)