कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी, एक जनाको मृत्यु
setopati.com · Tue Jul 21 06:39:59 GMT 2026

काठमाडौंको कीर्तिपुरमा कारमा आगलागी भएको छ।
मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका-१ मा रोकिराखेको बा ५ च ३०३८ नम्बको कारमा आगलागी भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश राज सुवेदीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)