धनुषामा ‘एक विद्यार्थी- एक रुख’ अभियान प्रारम्भ
kalakarmi.com · Tue Jul 21 06:44:46 GMT 2026

जनकपुर- धनुषाको क्षेत्र नं. ३ मा आजदेखि ‘एक विद्यार्थी एक रुख’ अभियान प्रारम्भ भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका धनुषा क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद मनिष झाको सचिवालयले उक्त अभियानको आजबाट प्रारम्भ गरेका छन् । पहिलो चरणमा आज ५ देखि ७ हजार बिरुवा धनुषा क्षेत्र नं. ३ मा रहेका विद्यार्थीहरुलाई दिईने रास्वा जनकपुरधामका नेता एव जितेन्द्र महासेठले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)