वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न विद्युत प्राधिकरणको निर्देशन
clickmandu.com · Tue Jul 21 06:42:56 GMT 2026

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सेवा सेवा प्रवाहलाई थप प्रभावकारी र उत्तरदायी बनाउन उच्चस्तरीय निर्देशन दिएको छ ।
वर्षायाममा देशभर नियमित, सुरक्षित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्दै ग्राहक सेवा प्रवाहलाई थप प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउन प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले निर्देशन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)