भरतपुर अस्पतालमा बिरामीको चाप बढ्दा व्यवस्थापनमा समस्या
nagariknews.nagariknetwork.com · Tue Jul 21 06:40:48 GMT 2026

भरतपुर अस्पतालमा बिरामीको उच्च चाप हुन थालेको छ। सोमबार एकै दिन तीन हजार ३६८ जनाले सेवा लिएका छन्। बिरामीको चाप बढ्दा व्यवस्थापन जटिल बन्ने गरेको छ।
अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये दुई हजार ५८९ स्वास्थ्य बिमाका छन्। बाँकी ७८९ बिमा नभएका बिरामी हुन।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)