कीर्तिपुरमा गुडिरहेको कारमा आगो लाग्यो, सिट बेल्ट बाँधेकै अवस्थामा मृत भेटिए चालक
kathmandupati.com · Tue Jul 21 06:48:28 GMT 2026

काठमाण्डु – कीर्तिपुरमा गुडिरहेको कारमा आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।
कीर्तीपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान बा५च ३०३८ नम्बरको कारमा आगलागी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)