कीर्तिपुरमा आगलागी भएको कारबाट एक जनाको शव निकालियो
onlinekhabar.com · Tue Jul 21 06:45:40 GMT 2026

५ साउन, काठमाडौं । कीर्तिपुरमा आगलागी भएको गाडीबाट एक जनाको शव निकालिएको छ ।
कीर्तिपुर नगरपालिका-१ ट्याङ्लाफाँटमा बा५च ३०३८ नम्बरको गाडी आगलागी भएको थियो । उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)