निर्वाचन आयोगका सिफारिस पदाधिकारीको सुनुवाइ साउन १२ र १३ मा
khabarhub.com · Tue Jul 21 06:54:28 GMT 2026

काठमाडौं – संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिस भएकाहरूको सुनुवाइ यही साउन १२ र १३ गते गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)