चोभारमा गुडिरहेको कारमा आगलागी: सिट बेल्ट बाँधेकै अवस्थामा चालक मृत फेला
canadanepal.com · Tue Jul 21 06:57:35 GMT 2026

काठमाडौँ- काठमाडौँको चोभारमा एक निजी कारमा आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। आगलागी भएको कारभित्र चालक सिट बेल्ट बाँधेकै अवस्थामा मृत फेला परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार कारमा चालक मात्र सवार थिए। मृतकको अन्य पहिचान भने हालसम्म खुल्न सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)