जनकपुरमा हर्क साम्पाङविरुद्ध तीव्र विरोध: जानकी मन्दिरभित्र छिर्न खोज्ने श्रम संस्कृति पार्टीका कार्यकर्ता लखेटिए, मन्दिर परिसर तनावग्रस्त
barnanmedia.com · Tue Jul 21 06:46:09 GMT 2026

जनकपुर — श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क राज राई (साम्पाङ) जनकपुरधाम आउने भएपछि स्थानीय हिन्दूवादी सङ्घसंस्थाहरू आन्दोलित बनेका छन्। साम्पाङलाई हिन्दुहरूको आस्थाको धरोहर जानकी मन्दिरभित्र प्रवेश गर्न नदिने घोषणा गर्दै हिन्दूवादी कार्यकर्ताहरूले मन्दिरको मुख्य गेट अगाडि टायर बालेर उग्र प्रदर्शन र नाराबाजी गरिरहेका छन्।
"क्रिश्चियन धर्म मान्नेलाई मन्दिरभित्र प्रवेश निषेध"
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)